हिमालको ‘भुलिदेउ’मा पुर्ण र लक्ष्मी

काठमाडौँ । हाल अमेरिकामा रहेका गायक हिमाल सागरले आफ्नो नयाँ म्युजिक भिडियो ‘भुलिदेउ’सार्वजनिक गरेका छन्। गीतमा संगीत स्वयम् गायक हिमाल सागरको नै रहेको छ। सेण्टिमेण्टल भर्सनको यस गीतलाई रोहन पौडेल जनकले लेखेका हुन्। गीतमा महेश्वर मान राजभण्डारीको संगीत संयोजन रहेको छ। अमेरिकामा नै छायांकन भएको म्युजिक भिडियोमा पुर्ण लम्साल, गायक हिमाल सागर र लक्ष्मी ओली … Continue reading हिमालको ‘भुलिदेउ’मा पुर्ण र लक्ष्मी